बढ्यो अतिक्रमण: दशगजा ओगटेर मदिरा पसल

नेपाल भारत दशगजा क्षेत्रमा अतिक्रमण बढेको छ।

मदिरा पसल खुलेको छन् । अति संवेदनशिल मानिने दशजालाई चौतारा र आँगनका रुपमा प्रयोग गरिएको छ।

आन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा अतिक्रमण गर्न पाईदैन । सीमावर्ती क्षेत्रका बासिन्दाले त्यसको बेवास्ता गरेका छन्।

दुवै देशको स्थानीय प्रशासनले नियन्त्रणको प्रयाससमेत गरेको छैन।

पछिल्लो समयमा जिल्लासंग जोडिएको ६० किलोमिटर लम्बाईको दशगजामा अतिक्रमण बढेको हो।

भारतको विहारमा मदिार निषेध गरिएपछि दशगजामै मदिरा पसल थाप्ने होडबाजी चलेको खबर नागरिकमा छ।





Comments

comments

Leave a Reply

19459