निगमका प्रबन्धकद्वारा नागरिक दैनिकविरुद्ध ८० करोडको क्षतिपूर्तिसहित मुद्धा

निगमका प्रबन्धकद्वारा नागरिक दैनिकविरुद्ध ८० करोडको क्षतिपूर्तिसहित मुद्धा

नागरिकको मुख थुन्न ८० करोडको मुद्धा

नागरिक दैनिकले नेपाल आयल निगममा भएको भ्रष्टाचारका विषयमा लेखेको समाचारलाई लिएर निगमका प्रबन्धक निर्देशक गोपालबहादुर खड्काले ८० करोड रुपैयाँबराबरको क्षतिपूर्ति दाबी गर्दै नागरिक दैनिकविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेईज्जती मुद्धा दायर गरेका छन्।

नागरिक दैनिकले आयाल निगममा भएको भ्रष्टाचारको भण्डाफोर गर्दै प्रकाशित समाचचार लेख तथा सम्पादकीयबाट आफ्नो गालीबेईज्जती भएको दाबी गर्दै खड्काले भर्दौ १ गते दायर गरेको उक्त मुद्धाको म्याद बिहीबार प्रकाशनगृहमा अदालतका कर्मचारीले बुझाएका छन्।, नागरिकदैनिकले यो समाचार लेखेको छ ।





Comments

comments

Leave a Reply

19534