टेक्सासमा नेपाली अलपत्र : मानिसहरु घरभित्रै फसे

अमेरिकाको टेक्सास क्षेत्रमा आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ।

अमेरिकाको चौथो ठूलो सहर टेक्सासमा ठूलो संख्यामा रहेका नेपालीका दर्जनौं परिवार अलपत्र परेको अवस्थामा रहेको ह्युस्टनमा बसोबास गर्दै आएका नेपाल टेलिभिजनका पूर्व अध्यक्ष तथा पत्रकार तारा बराल बताउँछन्।

बरालले भने,

-आँधीसहितको बर्षातका कारण ह्युस्टनको उद्योगधन्दा, व्यापार, स्कुल, विमानस्थल बूरै बन्द छ।

-मानिसहरु घरबाहिर निस्कन सकेका छैनन्।

-प्राय सबै हाइवे र फिडर रोडहरु यतिखेर नदी र तलाउमा परिणत भएका छन्।





Comments

comments

Leave a Reply

19540