मेयरका १०० दिन गफैमात्र: पुरा भएनन् प्रतिवद्धता !

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य निर्वाचित भएको आज सोमबार सय दिन पुग्यो। जेठ १४ गते मेयरमाा निर्वाचित भएका शाक्यले जेठ १७ कार्यभार सम्हालेका थिए।

यद्यपि उनीबाट नतिजा देखिने गरी केहि काम हुन सकेका छैन।

जव कि चुनाव प्रचारका क्रमममा उनले निर्वाचित भएको दिनदेखि यस दिनसम्म जनतको घरदैलोमाा गएर जनताका १ सय १ काम गर्ने प्रतिवद्धता गरेका थिए। नागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19563