अखिल नेपाल चलचित्रकर्मी संघ प्रदेश नं. २ को सहसचिवमा सन्तोष राज

नेपाली सांगीतिक क्षेत्र तथा भोजपुरी र बलिउडमा समेत पुगी आफ्नो कला देखाइसकेका संगीतकार तथा गायक सन्तोष राज अखिल नेपाल चलचित्रकर्मि संघ प्रदेश नं २ को सहसचिबमा सर्वसहमतबाट निर्बाचित भएका छन्।

यस्तै संघको अध्यक्षमा बिजय यादव निर्बिज, उपाध्यक्षमा सरिता शाह, मनोज माले, सचिवमा सौरभ चौधरी, सहसचिवमा सन्तोष राज , कोषाध्यक्षमा बिरेन्द्र मुखिया रहेका छन्।

यस्तै सदस्यहरुमा असभ पौडेल , सेलीना कुँवर , फल्गुणि कुमार अर्याल , रंधिर श्रेष्ठ , अन्जली , राजकुमार मोजी , आनन्द शर्मा सहित १९ सदस्यीय कार्यसमिति गठन भएको छ।





Comments

comments

Leave a Reply

19579