ब्रिटिस आर्मी भर्तिमा पैसाको चलखेल भएपछि…

ईन्द थापाका छोरा बेलयाती सेनामा भर्तीका लागि परीक्षा दिएर नतिजाको पखाईमा थिए । नतिजा आउने दिनभन्दा साताअघि नै असफल भएको सूचना आयो।

भदौ २४ गते रिजल्ट आउँछ भनेको थिए तर १७ गते नै फेल भयो भन्ने जानकारी पायौं, ईन्द्राले भनिन् भर्ती गराईदिएबापत ३५ देखि ४५ लाखसम्म लिने गरेको सुनेकी थिएँ, सत्य रहेछ।

भर्तीप्रति असन्तुष्टि जनाउन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आएका शिव बानियाँले दललाविरुद्ध आफूले सम्पत्ति शुद्धीकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान ब्युरोलाई गुहारेको जानकारी दिए। अन्नपुर्ण पोष्टमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19709