तमु धिं जापानबाट सरिता गुरुङमार्फत बाढीपीडित सहयोग

सुदर्शन रञ्जित / एचकेनेपाल डट कम-

पोखरा, पूर्वी तराई बाढीपीडितका लागि सरिता गुरुङ फाउण्डेशनद्वारा संचालन गरिएको राहत संकलन अभयानमा तमु धि जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ।

तमु धिं जापानका संस्कृति संयोजक अरमान गुरुङ, तमु धिं जपानका कलाकार सागर गुरुङ, तमु प्रतिष्ठान नेपालका अध्यक्ष चिजकाजि गुरुङले संयुक्तरुपमा १ लाख रुपैया सरिता गुरुङ फाउण्डेशनकी अध्यक्ष सरिता गुरुङलाई शनिवार हस्तान्तरण गरेका हुन्।





Comments

comments

Leave a Reply

19851