कुमारीको आम्दानी ५० लाख !

बसन्तपुरस्थित कुमारीबाट हालै अवकाश प्राप्त मतिना शाक्यले भेटिवापत ५० लाख रुपियाँ हाराहारीमा आम्दानी गर्नुभएको छ।

२०६४ सालमा कुमारीमा नियुक्त हुनुभएकी शाक्यको यो ब्यक्तिगत आम्दानी हो।

कुमारीका लागि महनगरपालिका, निवृत्तीभरण व्यवस्थापन कार्यालय, गुठी संस्थान, विभिन्न वाणिज्य बैंङ्क तथा संङ्घ संस्था र सर्वसाधारणबाट भेटी प्रदान गर्ने गर्छन्।

यसरी प्रदान गर्ने भेटी अहिले बैंक खातामा राख्ने व्यवस्था लागु गरिएको खबर गोरखापत्रमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

19946