एमाले र माओवादी एकतामा भारतको हात

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन्।

भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा मंगलबार ३७ ओं नेपाल भाषा साहित्य सम्मेलन समापन कार्यक्रममा अध्यक्ष विजुक्छेले आफूअनुकुल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको खबर अन्नपुर्ण पोष्टमा छ।



.



















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : पढाइका नाममा ठगिए १२ सय नेपाली विद्यार्थी
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.