एमाले र माओवादी एकतामा भारतको हात

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन्।

भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा मंगलबार ३७ ओं नेपाल भाषा साहित्य सम्मेलन समापन कार्यक्रममा अध्यक्ष विजुक्छेले आफूअनुकुल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको खबर अन्नपुर्ण पोष्टमा छ।





Comments

comments

Leave a Reply

19950