नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो।

महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाएर र सोधे, हलो, को बोल्नुभयो ?

उताबाट भनेको उनले पुरै बुझ्न सकेनन् । तेरै अध्यक्ष भन्ने शब्दमात्रै सुने । फोन काटियो। बेलुका ७ बजे घर पुग्दा उनको मोवाईलमा नम्बर नदेखिएको दुइटा मिस कल थियो।

बारम्बार फोन आइरहेको थियो, एक कलमात्र उठाउन सकेँ, देउजाले भने लबज मंगोलिन भए पनि त्यति प्रस्ट सुनिएन।, नागरिकमा खबर छ।





















Comments

comments