कानुन अभावको फाईदा उठाउँदै चिनियाँ व्यापारीले रुद्राक्षको कृत्रिम उत्पादन थालेका छन्।

उनीहरुले बगान खरिद गरी आकर्षक बनाउन चिचिला अवस्थामै मेसिनद्धारा प्राकृतिक स्वरुप बिगारेका छन्।

जैविक विविकता महासिन्धअनुसार सरकारको अनुमितमा मात्र प्राकृतिक बोटविरुमा र फलको स्वरुप विगार्न पाईने भए पनि चिनियाँ व्यापारीले संखुवासभाका विभिन्न स्थानमा रुद्राक्षको अवैध ढंगले स्वरुप परिवर्तन गरिरहेको खबर कारोवारमा छ।





















Comments

comments