दार्जिलिङमा फेरी हिंसा: एक प्रहरीको मृत्यु

नेपालीभाषी गोर्खालीहरुको बसोबास रहेको भारत पश्चिम बंगालको दार्जिलिङमा शुक्रबार भएको गोली हानाहानमा एक जना प्रहरी अधिकारीको मृत्यु भएको पश्चिम बंगाल प्रहरीले जनाएको छ।

उक्त घटनामा धेरै प्रहरी तथा गोर्खाल्यान्डका लागि आन्दोलन गरिरहेको दल गोर्खा जनमुक्ति मोर्चाका नेता कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ। गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङलाई खोज्दै उनी बसेको स्थानमा प्रहरी पुग्दा उनका अंगरक्षक र प्रहरीबीच गोली हानाहान भएको खबर अन्नपूर्णपोष्ट छ।





Comments

comments

Leave a Reply

20125