डेढ अर्ब घोटालाको आरोप लागेका खड्का मन्त्रालय तानिने

निर्वाचन आयोगले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपुर्ति मन्त्रालयमा तान्न सहमति दिएको छ।

आयोगको सहमतिपछि ईन्धन भण्डारणका लागि जग्गा खरिदमा करिव डेढ अर्ब रुपैयाँ घोटाला गरेको आरोप लागेको खड्कालाई मन्त्रालय तान्ने बाटो खुलेको खबर गरिक दैनिक छ।

खड्कालाई मन्त्रालय झिकाउन आयोगको आचारसंहितासंग सम्बन्धित बैठकले सहमति दिने निर्णय गरेको हो, विज्ञप्तीमा लेखिएको छ।





Comments

comments

Leave a Reply

20196