रंगिए सामाजिक सञ्जालः ‘तपाईको एक भोट देश बदल्न काफी छ’

तपाईको एक भोट देश बदल्न काफी छ, विवेकशील साझा पार्टीका संयोजक तथा काठमाडौं १ का उम्मेदवार रवीनद्र मिश्रले ट्वीट गरे।

साताअघि मन्द मुस्कानयुक्त तस्विरसहित लेखिएको यो पंक्ति २ सय २१ ले रिट्विव्ट गरिसकेका छन् भने ९ सय ९७ ले मन पराएका छन् । ४४ जनाले यसमाथि आफ्नो प्रतिक्रिया दिएका छन्।

संयोजक मिश्र र विवेकशील साझाका अन्य उम्मेदवारले यी र यस्तै खालका दर्जर्नौ नारा बनाएर टिव्ट फेसबुक , ईन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत घण्टाघण्टामा पोस्ट गरिरहेका छन्। कान्तिपुरमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20466