किन छन् दोहोरो तनावमा ओली?

एमाले अध्यक्ष केपी शर्मा ओली यसपटकको चुनावमा दोहोरो तनावमा छन्।

उनी एकातिर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारप्रसारमा जुट्नुपर्ने अर्कातिर वाम गठबन्धनमा संलग्न माओवादी केन्द्र र राप्रपा उम्मेदवारलाई पनि जिताउनैपर्ने दबाबमा छन्।

यसै कारण ओली यसपटक गृहजिल्लामा अघिल्ला चुनावमा भन्दा बढी व्यस्त छन्।

हम्मेसी अनुहारमा तनावमो बाछिटा पर्न नदिने स्वभावका ओली आफू र गठबन्धनका उम्मेदवार सबैलाई जिताउन कार्यकर्तासंगै चुनावी दौडाहामा छन्। नागरिक दैनिकमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20545