भारतीय सुन्दरी मानुषी चिलर बनिन् मिस वर्ल्ड (भिडियोसहित)

भारतीय सुन्दरी मानुषी चिलरले यो वर्षको मिस वर्ल्डको ताज जितेकी छन्। चीनमा भएको प्रतियोगितामा १०८ जनालाई पछि पार्दै मानुषीले मिस वर्ल्डको उपाधि जितेकी हुन्।

भिडियोः

LIVE: Miss World 2017 Grand Finale
मिस वर्ल्ड बनिन् भारतीय मानुषी चिलर

Posted by HKNepal.com on Saturday, 18 November 2017





Comments

comments

Leave a Reply

20642