हिमपातको खतरा, पर्वतरोहीलाई सतर्क रहन अपिल

मौसम पुर्वानुमान महाखाले दक्षिणपुर्वी अबर सागमार देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ।

महाखाले सोमबार जारी गरेको विज्ञप्तीमा पर्वतारोहीलार्य विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

महाखाका मौसमविद् मीनकुमार आर्यालले दक्षिणपुर्वी आरब सागरमा देखापरेको चक्रवातको प्रभावस्वरुप नेपालको हिमाली क्षेत्रमा हिमपात हुनसक्ने बताए। नागरिकमा खबर छ।





Comments

comments

Leave a Reply

20893