आमाको शव बोकेर भोट हाल्न पुगे युद्धराज

पाल्पाको रिब्दीकोट ७ पालुङमैनादीका युद्धराज गैरेले आमाको शवसहित मतदान केन्द्र पुगेर मतदान गरेका छन्।

१०१ बर्षीया आमा लीलाकुमारीको बुधबार राति मृत्य भएको थियो।

‘आमाको पनि मत खसाल्ने चाहना थियो, त्यो पुरा हुन सकेन, त्यसकारण आमाको ईच्छा पुरा गर्न शव नै लिएर आएको हौं, युद्धराजले भने।

दाहसंस्कार गरेर फर्किदा समय सकिने भएकाले शवसहित मत हाल्न आएको उनले बताए।

उनले शोकमा दिएको मतको सदुपयोग हुने विश्वास लिए। नयाँ पत्रिकामा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

20925