४६ जिल्लामा कांग्रेस निल

काठमाडौँ, २५ मंसिर । हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेस ४६ जिल्लामा पराजित भएको छ। नयाँ पत्रिकामा खबर छ।

प्रदेश १
ताप्लेजुङ, पाँचथर, धनकुटा, इलाम, झापा, खोटाङ, भोजपुर, सोलुखुम्बु र ओखलढुंगा

प्रदेश ३
दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, ललितपुर, सिन्धुली, धादिङ र मकवानपुर

प्रदेश ४
गोरखा, तनहुँ, पर्वत, मनाङ, मुस्ताङ, कास्की, लमजुङ, बागलुङ र म्याग्दी

प्रदेश ५
रोल्पा, डोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, दाङ र पाल्पा

प्रदेश ६
सुर्खेत, कालिकोट, जुम्ला, मुगु, सल्यान र दैलेख

प्रदेश ७
अछाम, बाजुरा, बैतडी, वझाङ, दार्चुला र डोटी





Comments

comments

Leave a Reply

21047