अनिता सुब्बाको ‘झुम्दै बितोस् यो रात…’ भिडियो सार्बजनिक

अनिता सुब्बाको झुम्दै बितोस् यो रात भिडियो सार्बजनिक भएको छ। भिडियोको छायाँकन अमेरिकाको न्युयोर्कमा गरिएको हो भने निर्देशन तथा सम्पादन आरजीएसजीले गरेका हुन्।

यसै गरी, सहायक निर्देशन प्रकाशचन्द्र पोख्रेल रहेका छन् भने क्यामरा मोक्तान डिजिटलको रहेको छ। संगीत तथा शब्द गायक हरिस माथेमाको रहेको छ। प्रवन्ध दिभेश मुल्मी तथा समिश्रण तथा मास्टरिङ्ग प्रज्वल बज्राचार्यको रहेको छ।





Comments

comments

Leave a Reply

21160