जसले अरुलाई बचाउन खोज्दा आफ्नै ज्यान गुमाए

काठमाडौँ, ६ पुस । आगलागी नियन्त्रण गर्ने क्रममा दुई अग्निनियन्त्रणको मृत्यु भएको छ।

अरुको जिउधन जोगाउन खोज्दा ज्यान गुमाउने दुईजना वीरगन्ज महानगरपालिका दमकल शाखाका कर्मचारी हुन्।

आगो निभाउने प्रयास गनर्दा लालबन्दी नगरपालिका ७, सर्राहीका यादवप्रसाद अधिकारी र तनहुँ डुम्रेका मदुसुदन भिश्रको जलेर ज्यान गएको हो।

विहान सबैको खान त्यहिँ एकै ठाउँमा पाकिरहेको थियो, ग्यास उधोगबाट खबर आएपछि दुईवटा दमकल लैजान तयार गरियो, पहिला निस्केको दमकलमा अधिकारी र मिहश्र थिए, सहर्की शेषनाथ कुशवालले भने एक घण्टा नबित्दै आगो निभाउने क्रममा उनहिरुको ज्यान गएको खबर आयो।

विहान सुपर ग्यास उधोगमा लागेको आगो निभाउने क्रममा जलेर अन्य दुईजना महतो र अग्निनियन्त्रक हबलदार सञ्जीव नेपाल छन्।

उनीरुको शरीरको अधिकांश भाग जलेको छ । वीरगन्जमा उपचार असम्भव भएपछि उनहिरुलाई काठमाडौं लगिएको खबर नागरिकमा छ।





Comments

comments

Leave a Reply

21235