अब विमानस्थलमा भीआईपी सुविधा उपलव्ध नहुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशी विशिष्ट अधिकारीलाई विमानस्थलमा नेपालले प्रदान गर्ने विशिष्ट (भीआईपी) कक्ष र कक्षमा उपलब्ध गराइने सुविधा कटौती गरेको छ।

मन्त्रिभन्दा तल्लो तहका विशिष्ट कर्मचारीलाई भीआईपी सुविधा नेपालले हटाएको खबर नेपाल समाचार पत्रमा छ।

अन्तर्राष्ट्रिय कुटनीतिक प्रचलनलाई ख्यान गर्दै संयुक्त राष्ट्र संघका नेपालस्थित आवासिय प्रतिनिधिबाहेक मन्त्रिभन्दा तल्ली तहका अन्य विदेशी त्यस्तो सुविधा कटौती गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।





Comments

comments

Leave a Reply

21244