रेष्टुरेण्टमा भाँडा माझ्ने महिलालाई पर्यो करोडौंको चिठ्ठा 💰💰💰💲💸💵🤑🤑

न्युज डेस्क / एचकेनेपाल डट कम-
हङकङ, हङकङ पुलिस स्टाफको रेष्टुरेण्टमा भाँडा माझ्दै आएकी एक महिलालाई करोडौं धनराशिको मार्कसिक्सको चिठ्ठा परेको छ।

अहिलेसम्मकै सर्वाधिक दोश्रो ठूलो रकमको चिठ्ठा उनलाई परेको समाचार श्रोतले जनाएको छ।

चाईनिज न्यु इयरको अवसरमा खुलेको मार्कसिक्सको पुरस्कार रकम बढ्दै गएपछि यतिका ठूलोको धनराशि भएको हो। उनले हिजो नै हङकङ डलर $६६७७७९३०.०० चेक बुझेकी छन्।

यो पनि हेर्नुहोस्

तसौः एचकेअनसीसी





Comments

comments

Leave a Reply

22212