मन्त्रालयले उठाएको करोडौं गैससको खातामा

सगरमाथा, ल्होत्से नुप्से हिमालयका आरोहीसँग मन्त्रालयले संकलन गर्ने करोडौं शुल्क २० बर्षदेखि गैरसरकारी संस्थाको खातमा जम्मा हुन गरेको फेला परेको छ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहमतिमा आरोहीसँग उठाउँदै अएको रकम राज्यकोषमा जम्मा नगरी गैरसरकार िसंस्थाले प्रयोग गर्दै आएको छ ]।

करोडौँ रकम राज्यकोषको साटो सोलुखुम्बुस्थित स्थानीय गैरसकारी संस्था सगरमाथा प्रदुषण नियन्त्रण समतिको खातमा जम्मा हुने गरेको पाईएको खबर आजको अन्नपुर्ण पोष्टमा छ।





Comments

comments

Leave a Reply

22241