मुख्यमन्त्री, मन्त्री र सांसदको तलब कति ?

बुटवल – प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्री, मन्त्री र सांसदको पारिश्रमिक मस्यौदा बनाएको छ।

मस्यौदाअनुसार मुख्यमन्त्रीको तलब ६० हजार ९ सय छ । मन्त्रीको तलब ५२ हजार रहेको खबर कान्तिपुर दैनिकमा छापिएको छ।

त्यस्तै प्रदेश सांसदको पारिश्रमिक ४५ हजार रुपैयाँ हुनेछ । आवास, सवारी इन्धन, दैनिक भत्ता, भ्रमण भत्तालगायत सुविधा पनि छन् ।





Comments

comments

Leave a Reply

22257