३० घण्टादेखि कैदीको नियन्त्रणमा नख्खु जेल

काठमाडौ, २९ आश्विन। ललितपुरस्थित नख्खु कारागार कैदीबन्दीले ३० घण्टादेखि जेलको एउटा ब्लक नियन्त्रणमा राखेका छन्।

जेलको आन्तरिक तथा बाह्य प्रशासनले भेदभाव गरेको भन्दै उनीहरुले सोमबार दिउँसो ३ बजेदेखि जेलको सी ब्लक ताल्चा लगाएर कब्जामा लिएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ।

नख्खु जेलमा कैदीबन्दीलाई डी र सी नामक दुई ब्लकमा छुट्याएर राखिएको छ। कब्जामा लिइएको सी ब्लकमा करिव २ सय ६२ जना छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

2227