हमर बाबुको दिखादो

काठमाडौं, फागुन ३० । दुर्घटना नभईदिएको भए रासनारायण राय यति बेला कान्टो छोरा अवधेशका साथ श्रीमतीलाई लिएर सर्लाहीको कवितालसीस्थित आफ्ना घरमा पुगिसकेका हुन्थे ।

जहाँ चार महिनाकी छोरी सोनावनतीलाई काखमा लिएर पुनमदेी सासु ससुरासँगै श्रीमानको स्वागतमा प्रतीक्षामा थिईन् ।
तर त्यसो हुन सकेन ।

वैदेशिक रोजगारीका सिलसिलामा कतार पुगेका २३ बर्षीय अवधेशकुमारको राजधानीमा सोमबार भएको विमान दुर्घटनामा जीवन गुमेपछि यो परिवारको खुसीको यात्रा यहीँ रोकिएको छ । नागरिक दैनिकमा खबर छ ।





Comments

comments

Leave a Reply

22421