तीनवटै राप्रपालाई मिलाउने पूर्वराजा ज्ञानेन्द्रको प्रयास

संसदीय निर्वाचनपति लजास्पद हार बेहोरेका राप्रपा नेपाल, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतासँगको भेटमा पूर्वराजा ज्ञानेन्द्रले प्रश्न सोध्दै घुमाउरो शैलीमा
भन्नुभयो, – तपाईहरुले पार्टीलाई यसै गरी अघि बढाउने सोच भए मेरो विकल्प अरु पनि हुन सक्छ ।

आईतबार दिउँसो पूर्वराजालाई भेट गर्न गएका नौ जना नेतासँग झापामा उहाँले भन्नुभयो अब पार्टीलाई एक बनाउने बेला आएको छ । यसका निम्ति गृहकार्य गर्नुस् ।

दिउँसो ४ बजेदेखि ७ बजेसम्मको भेटमा पूर्वराजाले पालैपालो सबै नतोको धारणा सुन्नुभएको थियो । आजको नेपाल समाचारपत्रमा यो खबर छ।





Comments

comments

Leave a Reply

22485