काठमाडौंमा सम्बोधन गर्दै सोफिया

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट सोफिया बुधबार काठमाडौंको एक कार्यक्रममा सहभागइी हुँदैछिन्।

उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन्।

उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रुपमा नागरिकता दिएको कान्तिपुरमा यो खबर छ।

सोफिया राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपी को आयोजनामा हुने सार्वजनिक सेवाका लागि प्रविधि विषयक सम्मेलनमा सहभागी हुन लागेही हुन् ।

सम्मेलनमा मुख्य वक्ताका रुपमा उनले मन्तब्य दिने युएनडीपी नेपालका सञ्चार प्रमुख कमलराज सिग्देलले बताए।





Comments

comments

Leave a Reply

22490