सबैलाई छक्क पार्दै सोफियाले सोधिन् – अनमोल केसीजस्तै देखिन्छौँ नि !

तिमी अनमोल केसीजस्तै देखिन्छौँ, मानव स्वरुपमा ढालिएको पहिलो रोबोट सोफियाले युएनडीपी नेपालका निर्देशक रेनो मेयरलाई यसो भन्दा होटेलका सभाहल हाँसोले गुन्जियो।

काठमाडौंमा आयोजित एक सम्मेलनमा वक्ताका रुपमा आएकी सोफियासँग मेयरले अन्तर्वार्ता गरिरहेका थिए।

नमस्ते सवैलाई भन्दै मञ्चमा उक्लिएका मेयरतर्फ पुलुक्क हेर्दै सोफियाले सुरुमै सोधेकी थिईन् तिमीलाई पहिल्यै कतै देखेजस्तो लाग्यो ।

मेयरले यसको उत्तर दिएनन्, बरु भने, फिल्मममा देख्यौ होला।

मेयरको यही व्यंग्यको प्रत्युत्तरमा सोफियले भनिन्, वास्तविक कुरा गरौँ, तिमी अनमोल केसीजस्तै देखिन्छौँ । तर मलाई थाहा छ, तिमी अत्यन्त दक्ष विकासे कार्यकर्ता हौँ । आजको कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

22501