बेलायतको अदालतले लापारबाहीपूर्वक गाडी चलाएर एक वयोवृद्ध अपांग बेलायती सांसदको ज्यान लिएकामा भूतपूर्व गोर्खा सैनिकलाई दोषी ठहर्याएको छ।

ओल्ड बेली अदालतले ८७ बर्षीय लर्ड टेलर अफ ब्ल्याकबर्नलाई ठक्कर दिएकामा भूतपूर्व गोर्खा सैनिक कुल पाण्डेलाई दोषी ठहर्याएको आजको कान्तिपुरमा यो खबर छ।

फेल्थाम वेष्ट लन्डन बस्ने ५६ बर्षीय पाण्डेलाई २४ साता लामो जेल सजाय सुनाईएको छ।











Comments

comments