प्रेस्क्रिप्सन नबुझिए डाक्टर निलम्बन

विरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने भएको छ।

प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर विरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् ।

नेपाल मेडिकल काउन्सिलर्को थिकल कमिटीले सार्वजनिक सुचना जारी गरी यस्तो व्यवस्था गरेको हो ।

डाक्टरको कोड अफ इथिक्समा प्रैस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ, मेडिकल काउन्सिलका रजिस्टर डा. दिलीप शर्माले भने अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर काुननी दायरमा पर्ने सम्भावना रहन्छ । कान्तिपुरमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

22957