अब गलत औषधि बेच्नेलाई जन्मकैद

औषधि पसलेले चिकित्सकको प्रेस्क्रिप्सन पुर्जामा उल्लेख भएअनुसारको नभई अर्कै औषधि दिएर विरामीलाई हानि पुगे के हुन्छ?

औषधि ऐनअनुसार यस्ता पसलेलाई जन्मकैद वा १० बर्षसम कैद र जरिवाना हुन सक्छ ।

औषधि व्यवस्था विभागका महानिर्देशनक नरायणप्रसाद ढकाल भन्छन् ।

नेपाल मेडिकल काउन्सिलले पनि मान्यताप्राप्त विक्रेताले मात्र स्पष्ट बुझिने प्रेस्क्रिप्सनका आधारमा औषधि बिक्रिवितरण गर्नुपर्ने जनाउँदै आएको खबर आजको कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

23052