साना बाम पार्टीहरु पनि एकताको तयारीमा

काठमाडौं – कम्युनिस्ट पार्टीहरु एकीकृत हुने तयारी थालेका छन्। त्यसका लागि आन्तरिक छलफल भइरहेको साना बाम पार्टीहरुले बताएका छन् ।

मोहन वैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी) माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरणका लागि छलफल तीव्र अघि बढेको
खबर नेपाल समाचारपत्रमा छ।

मुख्यतः पार्टीको रणनीतिक र कार्यनीतिका विषयमा छलफल नटुंगिदा एकता प्रक्रिया लम्बिएको क्रान्तिकारी माओवादीका प्रवक्ता हरीभक्त कडेंलले जानकारी दिए ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23100