कोटेश्वर-कलंकीमा बन्दैछ पाँच वटा आकाशे पुल

काठमाडौं – कलंकी कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ।

चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो ।

काठमाडौं चक्रपथ सुधार योजनाले उक्त सडक खण्डको विभिन्न भागमा ती पुलहरु बनाउन लागेको जनाएको छ ।

सो योजनाका इन्जिनियर निरञ्जन शर्माले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र सानेपामा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकमा पुल बनाइने बताए। नेपाल समाचारपत्रमा खबर छ।



.















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : प्याराग्लाइडिङको विश्वकप नेपालमा आयोजना गरिने
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.