चिनीयाँ पेट्रोल राख्ने जग्गा खोज्दै सरकार

काठमाडौं – नेपाल र चिनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारणस्थलका लागि जग्गा खोजी तीव्र पारिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली चिन जानुअघि नै स्थान पहिचान गर्ने उदेश्यसहित चिनीयाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिएको खबर नागरिक दैनिकमा छ।

जेठ १० गते भित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सकेको विवरण चिनीया पक्षलाई दिने सरकारको योजना छ।





Comments

comments

Leave a Reply

23264