काम नगर्ने ठेकदारलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, ३ जेठ । गृहमन्त्री रामबहादुर थापाले सडक पुल लगायत निर्माण ठेक्का लिएर तोकिएको समयमा काम सम्पन्न नगर्ने तथा कमसल काम गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन दिएका छन्।

गृहमन्त्रालयमा बुभबार सरोकारवाला निकायसँग छलफल गरेपछि गृहमन्त्री थापाले समयमा काम सम्पन्न गर्न आलटाल गर्ने ठेकेदारलाई तत्काल पक्राउ गरी कारवाही प्रक्रियामा ल्याउन निर्देशन दिएका हुन् ।नागरिक दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23268