एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी

काठमाडौं – एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिष्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ।

एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल बनेको छ।

एसियामा चीन भियतनामपछि नेपाल कम्युनिष्ट पार्टी तेस्रो दल बनेको खबर आजको नागरिक दैनिकमा छ।

यी तिनै देशमा कम्युनिष्ट पार्टी सत्तामा छ । चीन र भियतनाममा सशस्त्र विद्रंोहबाट सत्तामा पुगेका कम्युनिष्ट पार्टीले एक दलीय शासन गर्दै आएका छन् ।

नेपालमा भने लोकतान्त्रिक प्रतिस्पर्धाबाट कम्युनिष्ट सत्तामा पुगेका हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23284