प्रधानमन्त्रीको चीन भ्रमण यसै महिना

काठमाडौँ, ६ जेठ । गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन्।

शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफ्नो उनले आफ्नो चीन भ्रमणको जानकारी दिएको छ।

बैठकमा उनले भने, ‘सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको छ, सम्बन्ध विस्तारको लागि यही महिना चीन जाँदैछु ।’ राजधानी दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

23307