साढे ३३ किलो सुन काण्डः के छ गोरेको बयानमा ?

गोरेले अदालता दिएको २७ पृष्ठ लामो बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पुर्याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन्।

उनले दुबईबाट कसले सुन पाउँथे भन्ने पनि आफूलाई थाहा नभएको दावी गरेका छन ।

दुबईबा भारतीय ब्यापारीले मगाएको सुन हराएपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चारेको अराोप लगाउन थालेको बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन्।

सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाउ पनि आफू हत्यामा संलग्न नभएको गारेबो दावी छ।

गारेले सनमलाई गाडीमा आराम गर्न राखेका बेले टेकबहादुर मल्लले करेन्ट लगाएर मारेको आरोप लगाएका छन् । नागरिकमा यो खबर छ।





Comments

comments

Leave a Reply

23385