सेनाको निगरानीमा विप्लव र सीके राउत समूह

नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थावारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुहलाई शान्तिसुरक्षामा चुनौतिका रुपमा चित्रण गरेको छ।

सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पुतनापति समन्वयात्मक बैठकमा यस्तो विश्लेषण गरिएको खबर कान्तिपुरमा छ।

विप्लव र सिके राउत समूह शान्ति र स्थिरतामा चुनौतीका रुपमा रहन सक्ने देखिएको छ, बेठकमा अधिकांश रथीहरुले व्यक्त गरेको धारणा उद्धृत गर्दै एक सहभागीले भने।





Comments

comments

Leave a Reply

23395