फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीबारे जथाभावी लेख्ने पक्राउ

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे फेसबुकमा जथाभावी लेख्ने कावासेती १, कोलापानका ३१ बर्षीय जंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई सोमबार विहान घरैबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौं लगिएको खबर कान्तिपुरमा छ।





Comments

comments

Leave a Reply

23402