गृहमन्त्री थापाले सय दिनमा के के गरे?

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले मन्त्रालयबाट सय दिनमा भएका उपलब्धि सार्वनिक गरेका छन् ।

गृहमन्त्रीले सय दिनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यलाई मानेका छन् । त्यसपछि सुन तस्कारीको जालो भत्काउन सफल हुनु मन्त्रालयको अर्को उपलब्धि रहेको उनको दाबी छ।

सनम शाक्य हत्याकाण्डको अनुसन्धान गर्न गृह मन्त्रालयको सहसचिव नेतृत्वको छानबिन समिति गठन र सुन ततस्करीको संगठित जालो तोड्न सफल भएको उनको भनाइ छ।

मन्त्री थापाले उपत्यका तथा देशभरका ट्राफिक व्यवस्थापनका लागि अनुगमन गर्न निर्देशन समिति र कार्यान्वयन समिति गठन गरी ट्राफिक व्यवस्थापनको काम सुरु भएकोलाई पनि सफलता मानेका छन्। नयाँ पत्रिकामा खबर छ।



.















Comments

comments

 
 

About the author

More posts by

 
 
 
Trending Now : महिला प्रहरीमाथि प्रहरीद्वारा नै बलात्कारको प्रयास
Copyright © 2015 HKNepal.com – एचकेनेपाल डट कम. All rights reserved.