गायक धीरज राईले बनाए ओमबिक्रम बिष्टको डकुमेन्ट्री ….

न्युज डेस्क / एचकेनेपाल डट कम –

काठमाडौैं। पप गायक धीरज राईले अर्का वरिष्ठ पप गायक ओमबिक्रम बिष्टको डकुमेन्ट्री बनाएका छन्।

डकुमेन्ट्रीमा नेपाली पप संगीतमा विष्टको संघर्ष सफलतालाई समेटिएको छ। नेपाली पप संगीतको इतिहासलाई यो डकुमेन्ट्रीमा देखाइएको छ।

नारायण गोपालदेखि सुगम पोख्रेल सम्मको पप शैलिको बिकास क्रम यसमा देखाइएको छ। यसको निर्देशन गायक धीरज राईले गरेका हुन। करीब ५ बर्ष समय लगाएर तयार पारिएको यस डकुमेन्ट्रीलाई धीरजले उनकै युट्युब च्यानलमार्फत रिलिज गरेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23549