चीनले २ नाकामा पुल बनाईदिने

चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मितेरी पुन बनाईदिने भएको छ।

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणका एजेन्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर अनुदानमा बनाईदिने चिनियाँ प्रस्ताव आईतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको खबर कान्तिपुरमा छ।

प्रधानमन्त्री ओली असार पहिलो साता चीनको औपचारिक भ्रमणमा जाँदै छन्।

भ्रमण तिथि भने तय भईसकेको छैन।





Comments

comments

Leave a Reply

23563