राजपालाई पनि सरकारमा ल्याउने पहल

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाई समेत सरकारमा सहभागी गराउने पहल थालेको छ।

त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सूरु भएको छ ।

संसद्मा विश्वासको मत दिएलगत्तै सघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सूरु भएको थियो।

तर संविधान सशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए । कान्तिपुरमा खबर छ।





Comments

comments

Leave a Reply

23565