कुवेतमा ३ महिलासहित ६ नेपाली पक्राउ

काठमाडौँ, २८ जेठ । कुवेत प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गरेको अरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ।

साद अल अब्दुल्लाहा क्षेत्रमा विक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल महिरासहित उनीहरुलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ । कान्तिपुरमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23569