सम्पादकको गोली हानी हत्या

काठमाडौं, १ असार । जम्मु कस्मिरको राजधानी श्रीनगरमा राइजिङ कस्मिर अखबरका सम्पादक सुजात बुखारीको बिहिबार साँझ गोली हानी हत्या भएको छ।

श्रीनगरको लालचोक सिटी सेन्टरस्थित कार्यालयबाट इफ्तारको भोजमा जाँदै गरेका ४८ वर्षीय उनीमाथि गोली प्रहार भएको बीबीसीलाई उदृत गरेको छ।

मोटरसाइकलमा आएको आक्रमणकारीले उनीमाथि गोली होनेका पनि समाचारमा जनाएको छ । कान्तिपुरमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23609