गम्भीर विषयमा जनमत संग्रह गर्न सकिने

काठमाडौं – राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहको माध्यमबाट निर्णय गर्न आवश्यक छ भनी संघीय संसदका सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्यले दस्तखत गरेर जनमत संग्रहसम्बन्धी प्रस्ताव दर्ता गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ।

जनमत संग्रहसम्बन्धी सूचना संसद सचिवालयका महासचिवलाई दिनुपर्ने हुन्छ।

संघीय संसदमा तत्काल कायम रहेका दुई तिहाइ सदस्यको बहुमतबाट पारित भएमा प्रस्ताव स्वीकृत भएको मानिनेछ ।

प्रस्तावमाथि संयुक्त वैठकको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्धारा गरिने व्यवस्था छ। नेपाल समाचारपत्रमा खबर छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23621