निगमले यसरी भर्ना गर्दैछ ५ दर्जन पाइलट

काठमाडौं – नेपाल वायुसेवा निगमले विश्वसनीय रिक्रुटिङ मार्फत एकैचोटि पाँच दर्जनभन्दा धेरै पाइलट भर्ना गर्ने सार्वजनिक प्रस्ताव गरेको छ ।

जसमा ४६ जना क्याप्टेन र १६ जना कोपाइलट (फस्र्ट अफिसर) छन्।

यसरी लिइने पाइलटले निगमसँग रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका ६ किसिमका जहाज उडाउन लगाइने छ।

पटक पटक पाइलट भर्ना गर्न सार्वजनिक सूचना जारी गर्दा पनि सफल हुन नसकेपछि निगमले भाडामा पाइलट उपलब्ध गराउने रिक्रुटिङ कम्पनीमर्फत ठूलो परिमाणमा पाइलट दिन लागेको खबर नागरिक दैनिकमा छ ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

23666